दरखास्त आह्वान सम्बन्धी सूचना ! - Mid- Western University

Published Date: 2024-06-13
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jun 27, 2024
  • Company Overview

    Birendranagar, surkhet

    Mid-West University (MU) is an autonomous and public institution of higher learning with the mission to serve the people of Nepal and enrich the global learning community by extending the advantages of higher education. Established by the Government... Read More

    Job Description

    दरखास्त आह्वान सम्बन्धी सूचना ।

    विज्ञापन नं.: ०१/२०८०/०८१
    प्रथम पटक प्रकाशित मिति: २०८१/०२/३१

    मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत तपसिल बमोजिमका रिक्त डीन पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका योग्य नेपाली नागरिकहरूद्वारा प्रथम पटक सूचना प्रकाशित भएका मितिले १५ (पन्ध्र) दिनभित्र मध्यपश्चिम विश्वविद्यालय, केन्द्रीय कार्यालय, सुर्खेत वा सहकार्य तथा विकास अध्ययन संस्थान (एम.आई.सी.डी.) नयाँ बाटो, ललितपुरमा समेत भौतिक रूपमा आवेदन दर्ता गर्न सकिने वा मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक वेबसाइट लिङ्ङ्क mwu.edu.np/dean-documents मार्फत छनोट सम्बन्धी मापदण्ड प्राप्त गरी bit.ly/apply-mu-dean वा forms.gle/munGPmjowcV5kS4g9 मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने गरी रीतपूर्वकको दरखास्त आह्वान गरिएको छ ।

    तपसिलः
    १) डीन, ग्याजुएट स्कुल अफ इन्जिनियरिङ,
    २) डीन, ग्याजुएट स्कुल अफ ल ।

    न्यूनतम मापदण्ड : मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक वा PhD उपाधि सहित कम्तीमा १५ वर्ष सेवा पुगेका सह-प्राध्यापक हुनुपर्नेछ ।

    पुनश्च: यसअघि स्कुल अफ इन्जिनियरिङ, डीन पदका लागि प्रकाशित सूचनाका आधारमा प्राप्त भएका दरखास्तहरूलाई समेत यसै विज्ञापनमा कायम गर्न चाहने इच्छुक व्यक्तिले आशय प्रकट गरेमा कार्यविधि बमोजिमको प्रक्रियामा समावेश गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
    थप जानकारी वा आशयका लागि apply@mu.edu.np/०८३-५२५३३३


    मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय
    सुर्खेत, नेपाल

    x +