मदन भण्डारी मेमोरियल स्कूल घोराही १७ गुलरिया, दाङको आधारभूत तहमा विज्ञान विषय अध्यापन गर्नका लागि दक्ष तथा अनुभवी शिक्षक आवश्यक परेकोले योग्य उम्मेद्वारवारबाट दरखास्त आह्वान गरिन्छ ।
१. सख्याः १ जना २. शैक्षिक योग्यताः २ उत्तीर्ण विज्ञान विषयमा
३. आवश्यक कागजातः
शैक्षिक प्रमाणपत्रका प्रतिलिपिक
नागरिकताको प्रतिलिपि, बायोडाटा
२ प्रति पासपोर्ट साइजको फोटो
हस्तलिखित निवेदन
४. फारम बुझाउने अन्तिम मितिः २०८१ जेठ २८ गते बेलुका ५ बजेसम्म ५. परीक्षाको किसिमः लिखित, मौखिक र अन्तर्वार्ता