यस नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका लागि शिक्षक आवश्कता - श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय

Published Date: 2024-05-08
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Kohalpur, Bheri, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 22, 2024
  • Company Overview

    Job Description

    यस प्रस्तुत सम्बन्धमा शिक्षा विकास तथा समन्वय एकाई बाँके पत्र संख्या २०८०/२०८१ च.नं. १०८२ मिति
    २०८१/०१/२४ गतको प्रप्त पत्र र यस विद्यालयको वि.व्य.स. को मिति २०८१/०१/२५ गतेको निर्णय अनुसार
    यस विद्यालयको रिक्त प्रा.वि. तृतीय श्रेणी शिक्षक दरबन्दीमा अस्थायी करार शिक्षक पदपूर्ति गर्नुपर्ने भएकाले तपसिल
    बमोजिमको आवश्यक शैक्षिक योग्यता युगेका इच्छुक नागरिकले रितपूर्वक दरखास्तको लागि यो सूचना प्रकाशित
    गरिएको छ।

    तपसिस
    १. विज्ञापन नं. : ०२/२०८०/०८१
    २ तह : प्रा.वि.
    ३ सेवा : करार
    ४. किसिम : दरबन्दी अस्थायी करार
    ५. शैक्षिक योग्यता : आई. एड. वा सो सरह
    ६. उमर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।
    ७. तलव स्केस : नेपाल सरकारको नियमानुसार
    ८. परीक्षा दस्तुर : २,०००/-
    ९ दरखास्त दिते अन्तिम मिति : विज्ञापन भएको मितिले १५ दिनभित्र (२०८१/०१/२६ गते देखि २०८१/०२/०९ गते सम्म)
    १०. परीक्षाको किसिम : लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक समेत।
    ११. सम्पक मिति : २०८१/०२/१०
    १२. परीक्षाको मिति र स्थान : सम्पर्क मितिमा जानकारी गराइनेछ।
    १३. करार सूचीमा रहेको उमेदवारले विज्ञापन भएको मितिले ७ दिनभित्र २०८१/०१/२६ गते देख
    २०८१/०२/०१) गते सम्पर्क गर्नु पर्नेछ।

    १४. आवश्यक कागजातहुक:

    (क) उम्मेदवारले स्वयम् उपस्थित भई हस्तलिखित निवेदन -१ थान
    (ख) तोकिए बमोजिमको शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि - १ थान
    (ग) नेपाली नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि - १ थान
    (घ) अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि - १ थान
    (ङ) निरोगिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि - १ थान

    श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय
    कोहलपुर न.पा .- 98, ढोडपुर्वा (बाँके)
    सम्पर्क नं. ९८४८०४३९८६
    शिवराम यादव (प्रधानाध्यापक)
    x +