Company Detail

Adanchuli Rural Municipality
Adanchuli Rural Municipality
Member Since, Jul 23, 2024
Srinagar, Humla
Login to View contact details
Login

About Company

नेपालकाे कर्णाली प्रदेश अन्तरगर्त पर्ने हुम्ला जिल्लाकाे दक्षिण भागमा अदानचुली गाउँपालिका अवस्थित छ । नेपालकाे सविधान २०७२ काे धारा २९५ काे उपधारा (३) वमाेजिम कायम भएका स्थानिय तहहरू मध्ये अदानचुली गाउँपालिका पनी एक हाे । यसकाे पूर्व र उत्तरमा सर्केगाड गाउँपालिका , पश्चिम र दक्षिणमा ताजाकाेट गाउँपालिका रहेका छन ।साविकका दुई वटा गा.वि.स हरू श्रीनगर र कालीका मिलेर वनेकाे यस गाउँपालिकामा छ वटा वडाहरू रहेका छन । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाकाे कुल जनसंख्या ८२६५ रहेकाे छ भने यसकाे क्षेत्रफल १५०.६१ वर्ग कि . मि रहेकाे छ । यस गाउँपालिकाकाे जनघनत्व ५५ जना प्रति वर्ग कि.मि  रहेकाे छ । सून्दर प्राकृतिक वनाेट , जैविक विविधताका साथै पर्यटन व्यावसायले समेत भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेकाे  छ । यस गाउँपालिकाकाे केन्द्र साविककाे श्रीनगर गा.वि.स मा रहेकाे छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0