नेपालकाे कर्णाली प्रदेश अन्तरगर्त पर्ने हुम्ला जिल्लाकाे दक्षिण भागमा अदानचुली गाउँपालिका अवस्थित छ । नेपालकाे सविधान २०७२ काे धारा २९५ काे उपधारा (३) वमाेजिम कायम भएका स्थानिय तहहरू मध्ये अदानचुली गाउँपालिका पनी एक हाे । यसकाे पूर्व र उत्तरमा सर्केग...
Read More