बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही वि.स. २०१० सालमा स्थापित निजी क्षेत्रको व्यवसायिक हकहित तथा संरक्षणमा कार्यरत एक अग्रणी संस्था हो। संघको सचिवालय स...