“थोरै भएपनि बचत गरौ” भन्ने उद्देश्य लिई सुर्खेत जिल्लाको तत्कालिन लाटिकोईली गा.वि.स.मा २०५६ मंसिर ४ गते गठन गरीएको एक समुह, जसमा आवद्ध ९ जना महिला र १६ जना पुरुषको अग्रसरतामा मिति : २०५७।०२।१२ गते सहकारी ऐन २०४८ अनुसार दर्ता भएको संस्था हो “बौद्ध ग्र...
Read More