कर्मचारी आवश्यकता सम्बन्धी सूचना  - Birendranagar Saving And Credit co-operative Ltd.

Published Date: 2024-07-26
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Positions:
    9
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Aug 06, 2024
  • Company Overview

    Birendranagar,Surkhet

    कर्णाली प्रदेशकाे प्रादेशिक राजधानी सुर्खेत जिल्ला करिब २४५१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकाे छ । बाह्रबण्डाल १८ खण्डालको नामले परिचित यस क्षेत्रको पूरानो नाम दोभानचौर हो । यसको कूल क्षेत्रफल मध्ये ३४ वर्ग किलोमिटर शहरी क्षेत्र र २४१७ वर्ग किलोमिटर... Read More

    Job Description

                                                                                                       कर्मचारी आवश्यकता सम्बन्धी सूचना 

                                                                                                    (प्रथम पटक प्रकाशित मिति: २०८१/०४/११)

    वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि., सुर्खेत विगत २३ वर्षदेखि सदस्यहरुलाई विभिन्न वित्तीय तथा सामाजिक क्रियाकलाप मार्फत जिल्ला भरी कार्यक्षेत्र बनाई सेवा दिइरहेको एक उत्कृष्ट सहकारी संस्था हो। जिल्लाका विभिन्न स्थानीय तहमा वित्तीय पहुँच नपुगेका सदस्यहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि आफ्‌ना वित्तीय गतिविधिहरुलाई थप विस्तार गर्न लागि रहेको छ। वीरेन्द्रनगर-६, गणेशचोकमा मुख्य कार्यालय र विभिन्न स्थानीय तहमा १२ वटा सेवा केन्द्र मार्फत सेवा दिईरहेको र उक्त कार्यालयका लागि केहि दक्ष जनशक्ति आवश्यक भएको हुँदा निम्नानुसारको योग्यता र अनुभव भएका ईच्छुक योग्य नेपाली नागरिकबाट ११ दिन भित्र (मिति २०८१/०४/२१ गते) दरखास्त आव्हान गरिन्छ ।

    विज्ञापन नं. पद तह संख्याः (जना) काम गर्नु पर्ने कार्यालय न्यूनतम शैक्षिक याेग्यता तथा अनुभव
    ००१ (२०८१/०८२)


    बरिष्ठ सहायक (लेखा तथा प्रशासन) पाँचौ तह ४ जना राकम, मेहेलकुना, छिन्चु र बड्डीचौर सेवा केन्द्रहरुमा । मान्यता प्राप्त शिक्षण संस्थावाट स्नातक तह उत्तीर्ण गरी सहकारी तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएको ।
      सहायक (बचत तथा ऋण) चौथो तह ५ जना बावियाचौर, वड्डीचौर र छिच्चु सेवा केन्द्रहरुमा । मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी सहकारी तथा वित्तीय क्षेत्रमा कम्तिमा १ वर्ष कार्य अनुभव भएको ।

    १) दरखास्त फारम भर्नका लागि पायक पर्ने संस्थाका सेवा केन्द्रहरु र मुख्य कार्यालय वीरेन्द्रनगर-६, गणेशचोक सुर्खेतमा उपस्थित भई फारम बुझाउन सकिनेछ भने इमेल मार्फत संस्थाको आधिकारिक इमेल
       vacancy@bsaccos.com.np  मा समेत पठाउन सकिनेछ ।

    २) सेवाको किसिम : करार                                                                 ३) तलव तथा अन्य सुविधा संस्थाको प्रचलित नियम अनुसार

    ४) उम्मेद्वारको उमेरः दरखास्त बुझाउने अन्तिम दिन (२०८१ श्रावण २१ गते) सम्म २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

    ५) उम्मेद्वारको छनौट विधि लिखित, मौखिक र कम्प्युटर सीप परिक्षण ।

    ६) दरखास्त दस्तुर : कुनै पनि शुल्क लाग्ने छैन ।

    ७) लिखित परिक्षाको पाठ्यक्रम संस्थाको वेवसाईट www.bsaccos.com.np बाट प्राप्त गर्न सकिनेछ ।

    ८) दरखास्त सम्बन्धी कुनै जानकारीका लागि ९८४८२३२५०५, ९८५८०४४४१०

    ९) दरखास्त दिँदा संलग्न राख्नु पर्ने कागजात नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, कम्प्युटर तथा अन्य तालिमको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटो 

    १०) परिक्षाको बाँकी कार्यक्रम सम्पर्क मितिमा जानकारी गराइनेछ । 

     Application Form :  https://bsaccos.com.np/download/applicationform/  



      Source : Yugaawhan Dainik   27, July 2024 



    x +